दमक,१५ असार । धानको बीउ काढ्दै झापा, कमल गाउँपालिका ७ बिष्णुकठ्ठाका किसानहरु । यतिखेर जिल्लाका किसानलाई बर्खे धान रोपाईको चटारो भएको छ ।