घरैमा कपाल काट्न थालियो

घरैमा कपाल काट्न थालियो
दमक,९ जेठ । कोभिड महामारीका समयमा सैलुन बन्दभएपछि झापाको कमल गाउँपालिका ७ का स्थानीय युवाहरु आफै कपाल काट्दै । संक्रमण फैलिएसंगै जोखिम बढेको भन्दै यहाँका युवाहरु घरैमा स्वास्थ्य मापदण्ड अपनाएर कपाल काट्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published.