तेह्रथुममा चट्याङमा परेर १ जनाको मृत्यु

तेह्रथुम, बैशाख १६, तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ । बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी संगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी अस्पताल लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.