श्रम संस्कृति पार्टीको स्थापना दिवसमा सहभागिहरु(फोटो फिचर)

इलाम,१ मंसीर ।  पार्टी स्थापनाको अवसर पारेर श्रम संस्कृति पार्टीले सोमबार इलामको माङसेबुङ गाउँपालिका-६ र पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ को सीमाक्षेत्र चिसोपानी पन्चमीमा  आयोजित हातेमालो कार्यक्रमका सहभागीहरु ।कार्यक्रममा पार्टीका अध्यक्ष हर्क साङपाङ, वरिष्ठ नेता एवम् पूर्वमन्त्री सुदन किरातीलगायत नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.