तिहारका लागि सयपत्री फूल बेच्दै व्यापारी

दमक,२२ कार्तिक । दमक चौंकमा तिहारका लागि चाहिने सयपत्री फूल बेच्दै व्यापारी । वजारमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूलको व्यापार फ्रष्टाएको छ ।

Leave a Reply

Your email address will not be published.