श्रष्टा चापागाईको कविता संग्रह लोकापर्ण

दमक,२१ कार्तिक । दमक झापाकी स्रष्टा भूमिका चापागाईले ‘भावनाका छालहरु ’नामक कबिता संग्रह वजारमा ल्याएकी छन् शुक्रवार दमकमा एक कार्यक्रमका बीच श्रष्टा चापागाईद्धारा लिखीत कविता संग्रहको सामूहिक रुपमा लोकापर्ण गरिएको हो ।
वरिष्ठ साहित्यकार अन्जना वस्ती शर्माको सभापतित्व तथा वरिष्ठ साहित्यकार डा.गोविन्दराज भट्टराईको प्रमुख आतित्थ्यता र साहित्यकार डा. तुलसी प्रसाद भट्टराई ,नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई लगायत विभिन्न क्षेत्रका स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.