लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा मान्यता पाएकोमा दमकमा दिपप्रज्जवलन

दमक,२६ असोज । कोशी प्रदेश सरकारले याक्थुङ (लिम्बू ) र मैथिली भाषा लगायत १३ वटा भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने बिधेयक पारित भएकोमा आइतवार साँझ दमकको फाल्गुनन्द चौंकमा खुसीयाली मनाउदै किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरु ।

Leave a Reply

Your email address will not be published.