दमक ,२ जेठ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले दमकमा आयोजना गरेको दुई दिने फूड फेस्टिभल –२०२६ समापनमा शनिवार कोशी प्रदेशका पर्यटन मन्त्री भीमप्रसाद पराजुलीसँग तस्बिर खिचाउँदै नेपाली सेफहरू । नेपाली खाद्य परिकारहरू अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले सञ्चालित फुड फेस्टिभलमा विश्वका ४५ देशका १०० बढी सेफहरुको सहभागिता रहेको थियो ।