दमक,१२ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य शुरेस सुब्बालाई सोमबार विराटनगरस्थित बिमानस्थलमा स्वागत तथा सम्मान प्रदान गर्दे झापा क्षेत्र न. ५ का कार्यकर्ताहरु । दमक निवासी सुव्वा काठमाडौंमा हालै सम्पन्न विशेष महाधिबेशनबाट पार्टीको आदिवासी जनजाति कलष्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।