दमक,२६ असार । दमक -९ स्थित बरगाछी चोकस्थित नाइट स्टेण्डमा विहिबारदेखि सञ्चालनमा आएको सिग्देल ऊर्जा सप्लायर्सको उद्घाटन गर्दे नगर उपप्रमुख रेगिना भट्टराई । गुणस्तरिय विद्युतीय सामग्रीहरु सरल तथा सहज मूल्यमै उपभोक्ताहरु माझ सेवा पुरयाँउन सदैव प्रतिवद्ध रहने सञ्चालक दमक २ निवासी दामोदर सिग्देलले बताए ।