दमक, १ चैत । शुक्रवार होली पर्वमा ट्राफिक नियम उलङघन गर्ने मोटरसाईकलहरु इलाका प्रहरी कार्यालय दमक परिषर भित्र । दमक प्रहरीसहित मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन ट्राफिक नियम उलङघन गर्ने १६५ वटा सवारीसाधनहरुलाई कारवाही गरेको थियो ।