शौचालयको अनुगमनमा अध्यक्ष राई

दमक ,२३ माघ। झापाको कमल गाउँपालिकाले पाडाजुंगी चौंकमा सञ्चालनमा ल्याएको सार्वजनिक शौचालयको बुधबार अनुगमन गर्दे पालिका अध्यक्ष हुकुमसिंह राई । छ महिना अघि सञ्चालनमा ल्याएको सार्वजनिक शौचालयको प्रभावकारीता बढ्दै गएपछि पालिका अध्यक्ष राई आफै त्यहाँ पुगेर शौचालय भित्रको सरसफाई लगायतका विषयमा अनुगमन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.