दमक,१४ माघ । ताप्लेजुङको मुकुमलुङमा जर्वजस्ती केवलकार बनाउने खोज्ने दमनकारी सरकार र त्यसका सञ्चालक चन्द्र ढकाल आबद्ध ग्लोबल आइएमई बैक अगाडि आइतवार दमकमा पनि प्रर्दशनमा गर्दे आन्दोलनकारीहरु । प्रर्दशनका क्रममा उनीहरुले माफिया ढकालले सञ्चालन गरेको ग्लोवल आइएमई बैंकको खाता बन्द गर्न समेत आग्रह गरेका थिए ।