दमक,११ माघ । इलामको चुलाचुली -५ स्थित पर्यटकीयस्थल चपेटीमा बनभोज खान पुगेका आन्तरिक पर्यटकहरु शुक्रवार जाडो छल्न आगो ताप्दै । तीनदिनदेखि तराईमा शितलहरका कारण दमकसहित पूर्वको जनजीवन प्रभावित बनेको छ ।