आगोलागीबाट ग्वाली नष्ट

दमक ,१५ पुस । झापाको कमल गाउँपालिका वडा न. ५ पाथीभरा चोक स्थित बिनोद खरेलको गाई भैंसीको ग्वालीमा आज दिउँसो १.३० वजे लागेको आगोलागी । आगलागीबाट दुई वटा ग्वाली मध्ये एउटा ग्वालीमा राखिएका मकै ,पराल पूर्णरुपमा नष्ट हुनुका साथैं आगो नियन्त्रणका क्रममा घरधनी खरेल समेत घाईते हुन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published.