दमक ,२६ साउन । दमक ३ मा दमक तेक्वान्दो डोजाङले लगाएको हरियाली बर्खे धानखेती । डोजाङले आन्तरिक स्रोत निर्माण गर्न त्यहाँ ३ विगाहा बढी जमिनमा धान रोपाई गरिएको अध्यक्ष जितु धिमालले बताए ।