समयगढ चोक हुँदै गौरादह जोडिने बाटो कालोपत्र गरिदै

दमक,१४ साउन । केपी बा कार्यक्रम अन्तर्गत जिल्लाको कमल गाउँपालिका २ स्थित समयगढ चोक हुँदै गौरादह जोडिने कालोपत्रे सडकको अनुगमन गर्दे पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी । संघीय सरकारको वजेटबाट कालोपत्रे निर्माण शुरु भएको सो सडकको स्तरन्नति भएपछि समयगढ हुदै गौरादह आउजाउ गर्न सुविधा पुग्ने स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published.