पथरी, १४ माघ ।झापा काकडभिट्टाबाट भरतपुर हिडेको ना ६ ख ४११ नम्वरको दुर्घटनामा परेको बस । १३ जना यात्रु बोकी हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैंन्।