दमक ,२२ कार्तिक । दमक १ भाङबारीका एक किसानले फलाएको सयपत्री फूल । तिहारका लागि जिल्लाका किसानले व्यवसायिक रुपमा अहिले सयपत्रीफूलको खेती गदैआएका छन् ।