दमक,४ असोज । झापा, दमक चौंकमा फालिएको फोहोर । मजदुरहरुको आन्दोलनका कारण दमकमा निस्किने फोहोर तीन दिन उठ्न सकेको छैन् ।फोहोर नउठ्दा दुर्गन्ध फैलिदै गएको छ ।