सेकुवा तयार गदैं मेचे

दमक,४ असोज । आगोको भट्टीमा बंगुरको सेकुवा तयार गदै झापा, कमल गाउँपालिका ५ पाडाजुंगीस्थित बोडोसा सेकुवा प्वाइन्टका सञ्चालक मिलन मेचे । विदेश त्यागेका मेचेले बंगुरको सेकुवा बेचेर अहिले कमाई मात्र नभएर कतिपयलाई रोजगारी समेत दिदैआएका छन् । यो सेकुवा घर निकै लोकप्रिय मानिन्छ ।

Leave a Reply

Your email address will not be published.