दमकमा मुख्य सडकको अवस्था

दमक,१९ असार । बर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकको पश्चिम बस स्टेण्ड सडक जलमग्न अवस्थामा । बस स्टेण्डको अब्यवस्थित पार्किङ र राजमार्गमा परेको ठुला ठुला खाडलले गर्दा यहाँ धेरै दुर्घटना हुदै आएको छ । फोटो : सुलभ रिजाल

Leave a Reply

Your email address will not be published.