सडकमै विक्रीका समानहरु

दमक,८ असार । पूर्वपश्चिम राजमार्गको दमक चौंकस्थित मुख्य सडक क्षेत्रमा बाटोनै अवरोध हुने गरि स्थानीय व्यापारीले विक्रीका लागि राखिएका समानहरु । नगरपालिकाले सडक डाक्ने गरि विक्रीका त्यस्ता समानहरु नराख्न सूचित गरिआएपनि यहाँका व्यापारीहरुले अटेर गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.