सिटी सफारी पल्टिदा लिम्बूको मृत्यु

मोरङ, २४ जेठ । सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुदाँ मोरङको बिराटनगरमा एक जना चालकको मृत्युभएको छ ।विराटनगर महानगरपालिका–१० भित्री सडक खण्डमा मंगलवार बेलुका ५ बजे को. २ ह ८०५१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटी सफारी चालक पथरीशनिश्चरे–७ का ६० बर्षीय राम बहादुर लिम्बूको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.