राज अग्रवाललाई मातृ शोक

दमक,९ कार्तिक । दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष लगायत विभिन्न संघसंस्थाहरुमा क्रियाशील रहिआएका युवा व्यक्तित्व राज अग्रवाललाई मातृशोक परेको छ । मोवाईल व्यवसायी समेत रहेका राजका ६० बर्षिया आमा लतादेवी अग्रवालको गए राति १२ः ३० बजे आफनै निवासमा निधन भएको हो । दमक ५ निवासी मृतकका एक छोरा र ४ छोरी रहेका छन् ।

यसैवीच मृतकको शव आज बुधबार विहान ११ वजे कनकाईनदीमा अन्त्येष्टि गरिने पारिवारिक सोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.