जिसस झापामा एमालेका उम्मेदवारहरु निर्विरोध

जिल्ला समन्बय समिति झापाको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रमुखमा विश्व बराल , उपप्रमुखमा शान्ता रोकासहित सदस्यहरुमा जुनु महरा ,सन्तोस सोरेन ,देबका बस्याल ,रिता नेपाली ,जलाल अलि ,तुलसा काफ्ले र कपिल काफ्ले प्यानलै उम्मेदवारहरु निर्विरोध भएपछि तस्वीर खिचाउदै ।

Leave a Reply

Your email address will not be published.