एटीएमबाट पैसा निकाल्दै बृद्धा


दमक,७ फागुन । लक्ष्मीबैकको एटीएमबाट पैसा निकाल्दै ७९ बर्षिया टिकामाया तिगेला । पैसा तथा चेकबुक समेत बोक्न पनि नपर्ने भएपछि सुविधाका लागि उनले केहिबर्ष यता पैसा निकाल्न एटीएम प्रयोग गरिआएकी छिन् ।

Leave a Reply

Your email address will not be published.