चुलाचुली,६ पुस । जिल्लाको चुलाचुली गाउँपालिका वडा न.३ शिवओरक मिलनस्थित किरात माङसेवाको प्राङगणमा शनिवार आयोजित चासोक तङनाम तथा यले तङवे (५०८५ ) सांस्कृतिक कार्यक्रममा लिम्बू जातिको केलाङ प्रस्तुत गर्दे नृत्य टोली ।