हाते ट्याक्टरबाट धान काट्दै

दमक,९ मंसीर । हाते ट्याक्टरको सहयताबाट धान काट्दै झापा, कमल गाउँपालिका ६ शान्तिपुरका एक किसान । पछिल्ला समय यस्ता आधुनिक कृषि औजारबाट धानसंगै विभिन्न कृषि कार्यहरु गर्ने क्रम बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.