कोनेक्ट नेटले ल्यायो, चाडपर्व अफर

दमक, ३० भदौं । कोनेक्ट नेपाल नेटवर्क प्रालिले आफना इन्टरनेट ग्राहकहरुको सुविधाका लागि आर्कषक अफर कार्यक्रम सञ्चालनमा ल्याएको छ । दमक- ६ देवकोटा चौंकमा कार्यालय रहेको उक्त कम्पन्नीले नजिककिएको दशै,तिहार,छैठ पर्वहरुलाई लक्षित गरि इन्टरनेट जडानमा थप आर्कषक अफर सञ्चालनमा ल्याएको सञ्चालक तीर्थ नेपालले जानकारी दिए ।
उनका अनुसार विशेष अफर अन्तरर्गत २० हजार ९९९ रुपैयामा नै ८० एमवपिएस क्षमताको फाइवर नेटसहित ३२ इन्चको एइडी टिभी, आइपीटिभी बक्स, राउटर तथा अन्य जडान सम्बन्धी समेत शुल्क लाग्दैन् । निश्चित समयका लागि यो अफर सञ्चालनमा रहेको र बढी भन्दा बढी सेवाग्रहीले यस सुविधा लिनु हुने उनले विश्वास व्यक्त गरेका छन् ।
उक्त कम्पन्नीले यसअघि सस्तो दरमा नै इन्टरनेटमा सवैको पहुँच पुरयाँउन सस्तो दरमा हाइस्पीडको सेवा उपलव्ध गराउदैआएको अर्का सञ्चालक अजय यादवले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.