दमक ,७ भदौं । झापाको कमल गाउँपालिका वडा नं ५ स्थित टोपी डाँडाको पहिचानलाई स्थापित गराउन कन्क्रीटबाट निर्मित टोपीको प्रतिमा राखिँदै । प्रतिमा निर्माणको लागि गाउँपालिकाले गत वर्ष ५ लाख छुट्याएको थियो ।