दमक,१० जेठ । सडकमा गुड्ने सवारी साधनका कतिपय नम्बर प्लेट पूरानाका कारण नदेखिने र त्यस्ता सवारीबाट हुने जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीको अगुवाईमा दमकको मुख्य चौकस्थित सडकमै नम्बर प्लेट लेखिदै । ट्राफिक प्रहरीले सडकमै त्यस्ता सवारीको नम्बर प्लेट लेख्ने अभियान सञ्चालन गरिआएको छ ।