लिम्बू भाषिक पालामको छायाङकन गरिदै

दमक,२० बैशाख । पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको साझा आस्थास्थल फाल्गुनन्द -५ स्थित फुङसिङ डाँडामा गत १८ बैशाखदेखि २० गते बैशाखसम्म लागेको सांस्कृतिक मेलामा लिम्बू भाषिक म्यूजिक भिडियो पालामको छायाङकन गरिदैं । मेलामा निर्मात्री शान्ता केरुङको शव्द र लय रहेको दुई वटा पालाम गीतको एकैसाथ छायाङकन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.