९० वर्षिय बुवा हराउनु भाे, खाेजी गरिदिन अपिल

इलाम। इलाम जिल्ला सूर्योदय नगरपालिका वार्ड ०८ छिपिटार घर भएका ९० वर्षीय भिमसेन श्रेष्ठ  मिति २०८२-१२-३० गते घर छिपिटारबाट कन्याम जाने भनेर हिँड्नु भएको तर पेट्रोल पम्पबाट मे १ च १०२५ नम्बरको प्राइभेट बोलेरो गाडीमा चढी झापा जानु भएको र ड्राइभरको भनाईमा उहाँ झापाको बिर्तामोड पश्चिम स्ट्याण्डमा झर्नु भएको छ तर हालसम्म उहाँ सम्पर्कमा नरहनु भएकाले कसैले देख्नु भएमा तुरुन्तै तल उल्लेखित सम्पर्क नम्बरमा वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिनहुन बिनम्र अनुरोध गर्दछौ ।
-छोरा राजु प्रधान (9844623144)
सम्पर्क :9862668386(अनिल श्रेष्ठ)

Leave a Reply

Your email address will not be published.