शिवसताक्षी,२८ चैत । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रास रुट अभियान अन्तर्गत मंगलवार शिवसताक्षी -७ चन्द्रडाँगीमा एक जना ज्येष्ठ पार्टी सदस्यलाई सम्मान गदैं प्रदेश कमिटी सदस्य भिमराज केरुङ । पार्टीले त्यहाँ १५ जना ज्येष्ठ पार्टी सदस्यलाई सम्मान गरेको हो ।