मंगलमयका विद्यार्थीहरुलाई दादुरा – रुवेला खोप लगाईदै

दमक ,२० फागुन । झापाको कमल गाउँपालिका -५ स्थित मंगलमय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई आइतवार दादुरा -रुवेला खोप लगाउदै महिला स्वास्थ्यकर्मीहरु । वडाले आइतवारदेखि २७ गतेसम्म ९ महिना पूरा भई १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा -रुवेला खोप अभियान सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published.