अक्षराम्भ गराउदै शिक्षिका

दमक,१२ माघ । नानीबाबुलाई अक्षराम्भ गराउदै झापाको दमक ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बोर्डिङ स्कूलकी शिक्षिका । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाका अवसरमा स्कूलले विशेष छुटका साथ दुई दर्जन बढी विद्यार्थीहरुलाई नयाँ भर्ना लिएको प्रिन्सीपल माधव भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published.