गर्भनरमा थापाको उम्मेदवारी घोषणा

दमक,१९ फागुन । दमकमा रहेर लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा स्थापित लायन्सकर्मी बबरजंग थापा (किरण)…

बसको ठक्करबाट बाबुको मृत्यु,छोरा घाईते

मोरङ,१९ फागुन। बसको ठक्करबाट मोरङको सुन्दरहरैचा नगरपालिका–१० स्थित राजमार्गमा एक जनाको मृत्यु भएको छ भने एक…

दमक बहुमुखी क्याम्पसको सञ्चालक तथा लेखा समिति निर्विरोध

दमक,१९ फागुन । दमक बहुमुखी क्याम्पसको सञ्चालक तथा लेखा समिति चयन गरिएको छ ।निर्वाचन कार्यक्रम अन्तर्गत…

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

दमक ,१८ फागुन । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा…

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

झापा,१८ फागुन । कोशी प्रदेशमा आज बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।प्रदेशको नाम कोशीको रुपमा…

अब प्रदेश -१ को नाम ‘कोशी’

झापा,१७ फागुन । प्रदेश -१ प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाएको छ। प्रदेश सभाले दुई तिहाई…

जसपाद्वारा प्रदेश १ मा संगठन विस्तार

झापा,१७ फागुन । जनता समाजवादी पार्टी (जसपा ) नेपालको प्रदेश १ को कार्य समिति विस्तार गरेको…

प्रदेश १ नामकरण : कोशी प्रदेशको प्रस्तावमा कांग्रेसद्वारा समर्थन फिर्ता

-बिरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी विराटनगर ,१७ फागुन। प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको…

कारको ठक्करबाट दुईजनाको मृत्यु

झापा , १७ फागुन । कारको ठक्करबाट झापाको कन्काई नगरपालिका -८ लक्ष्मीपुर चोकमा दुई पैदलयात्रीको मृत्यु…

अग्नीपीडित तीन व्यवसायीलाई राहत प्रदान

दमक ,१७ फागुन । दमक उद्योग वाणिज्य संघले अग्नीपीडित तीन जना व्यवसायीलाई व्यवसायी हित कोषमार्फत जनही…

मेची बहुउद्देश्यीय सहकारीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

दमक,१७ फागुन । झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा तथा…

मिसन ग्रासरुटः पार्टी संगठन थप क्रियाशील बनाईदै

दमक, १६ फागुन । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तिब्रता दिने…