प्रदेश १ मा ७८१ संक्रमणमुक्त, ६६३ संक्रमित थपिए

दमक,१९ जेठ । प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा…

कोरोना संक्रमणबाट एकैदिन दाजुभाईको मृत्यु

गौरादह ,१७ जेठ । कोरोना संक्रमणबाट एकैदिन झापा,गौरादहका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा…

गौरादहका २६ विपन्न परिवारलाई खाद्यन्न राहत

गौरादह, १७ जेठ । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीमा काम गर्ने विपन्न तथा श्रमिक परिवारलाई झापाको गौरादहका…

कोरोनाबाट पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु

बिर्तामोड , जेठ १५ । कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको…

दमकका अर्का एक संक्रमितको मृत्यु

दमक,१५ जेठ । झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक…

दमकका कोरोना संक्रमित वृद्धको मृत्यु

दमक,१५ जेठ । दमकमा आज विहान थप एकजना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । दमक-…

महामारी नियन्त्रण गर्न दमकमा महाअभियान सञ्चालन गरिने

दमक,१४ जेठ । झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन महामारी नियन्त्रण महाअभियान दमक…

घरमै आएर सांघातिक आक्रमण गर्दा ताराबारीका उप्रेती घाईते

दमक,१४ जेठ। झापाको दमक ४ ताराबारीमा कुटपिटबाट एक जना घाईते भएका छन् । स्थानीय ३५ बर्षिय…

प्रदेशवाणी डटकमका सञ्चालक न्यौपानेलाई मातृ शोक

दमक,१४ जेठ । यस प्रदेशवाणी डटकम न्यूज पोर्टलका सञ्चालक सदस्य दमक १० निवासी नवराज न्यौपानेलाई मातृ…

बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन

विराटनगर,१४ जेठ । व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान ) का अध्यक्ष चन्द्र…

झापामा थप १०३ जना डिस्चार्ज

विर्तामोड,१३ जेठ । झापामा आज १ सय ३ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य…

दमकमा सुकुम्बासी माथि दमनको विरोधमा विप्लव नेकपा

दमक,१३ जेठ ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले जिल्लाको दमकमा केहिदिन अघि सुकुम्बासी…