राष्ट्रिय जनगणनाबारे जनप्रतिनिधिसित छलफल

पथरीशनिश्चरे, ४ असोज । १२ औं राष्ट्रिय जनगणना २०७८ का बारेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरुमा अन्तरक्रियात्मक…

खोपका कारण कोभिड–१९ को सङ्क्रमण दर घट्दै

दमक,४ असोज । कोभिड– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ…

कियाचु युकेको नयाँ नेतृत्व

झापा,४ असोज । लिम्बू समुदायको प्रतिनिधिमूलक जातिय संस्था किरात याकथुङ चुम्लुङ बेलायतको नयाँ नेतृत्व चयन भएको…

बाह्रदशी गाउँपालिकामा लगाइएको ताला खुलाइयो

बाह्रदशी ,४ असार । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले लगाएको ताला खुलाइएको छ…

सङ्खुवासभा हत्या काण्ड : थप चार पक्राउ

सङ्खुवासभा,४ असोज । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा…

चौधरी मधेशी कोटाबाट महाधिबेशन प्रतिनिधिका उम्मेदवार

दमक, ४ असोज । दमक १ निवासी सत्यनारायण चौधरी नेपाली कांग्रेस भित्र चिनीएको नाम हो ।…

झापा गाउँपालिकामा नेतृत्व सर्वसम्मत, सभापतिमा गणेश

झापा,४ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन्…

प्याव्सन शिवसताक्षीको नयाँ नेतृत्व,अध्यक्षमा सुहाङ

शिवसताक्षी,३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको अध्यक्षमा रामकुमार सुहाङ चुनिएका…

प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला

पथरीशनिश्चरे, ३ असोज । प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । प्रेस…

राजनीतिमा परिवर्तन मेरो अभियानः कांग्रेस प्रवक्ता शर्मा

बिर्तामोड,३ असोज । नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज…

झापा कारागारमा नयाँ भवन उद्घाटन

झापा, ३ असोज । झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ । प्रशासनिक भवन…

नेपालको संविधान ‘हात्ती आयो हात्ती आयो फुस्स’

देशका सबै जातजाति, भाषाभाषी ,वर्ग र समुदायले राष्ट्रको संविधानलाई हृदयबाटै अपनत्व ग्रहण गर्दैनन वा ग्रहण हुने…