साईकल पाएपछि विद्यार्थीहरु दंग

गौरीगञ्ज ,४ असार । झापाको गौरीगञ्ज गाउँपालिका वडा न. ३ ले बुधबार उपलव्ध गराएको साईकल बुझ्दै छात्रा विद्यार्थीहरु । स्थानीय गौरीगञ्ज क्याम्पसमा कक्षा ११ मा अध्ययनरत वडाका १२ जना छात्रा विद्यार्थीलाई साईकल वितरण गरिएको वडाध्यक्ष मखना महतोले बताए ।

Leave a Reply

Your email address will not be published.