बन्द रहेको दमकको समता स्कूल

दमक,१३ मंसीर । दमक -९ स्थित शान्तिमार्गमा रहेको बन्द अवस्थाको समता अंग्रेजी बोर्डिङ स्कूल । रु १०० रुपिया मासिक शैक्षिक शुल्कमा पठनपाठन गराउने उद्देश्यले देशका एक दर्जन बढी शहरमा खोलिएका यस्ता शैक्षिक संस्थाहरु मध्ये दमकको भने केहि बर्ष यता एक्कासी वन्द हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published.