मुक्तिघाट अझै मर्मत भएन

झापा,३० बैशाख । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई नदी किनारमा निर्मित मुक्तिघाट कटानका कारण हालसम्म सञ्चालनमा आउन सकेको छैन् । वर्षदिन अघि बाढीले कटान गरि क्षति पुरयाउदाँ त्यहाँ दैनिक जसो दाहसंस्कार कार्यनै प्रभावित हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.