विश्वसाइकलयात्री खत्रीलाई सम्मान

दमक,१६ जेठ । विश्वसाईकलयात्री दीपक खत्रीलाई सम्मान प्रदान गर्दे दमक -८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाका अध्यक्ष एलडी राईसहित कर्मचारीहरु । विश्व शान्ति र भ्रातृत्वको सन्देश फैलाउने उद्देश्यले उनी साईकलमै विश्व भ्रमणका क्रममा छन् ।

Leave a Reply

Your email address will not be published.