बालबिकास केन्द्रको छानो उडाएपछि बालबालिकालाई सकस

दमक,३१चैत । दमक -१ हिमालय टोलमा रहेको हिमालय बालबिकास केन्द्रको टिनको छानो हावाले उडाएको महिनौ दिन हुदाँ सम्म अझै मर्मत हुन सकेको छैन् । कक्षा कोठाको छानो अझैसम्म पूर्ननिर्माण नगरिदाँ बालविकास केन्द्र सञ्चालनमा समस्या भएको हो। उक्त बालबिकास केन्द्र २०७५ सालमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published.