आश्रममा उपप्रमुख भट्टराई

दमक ,२९ असोज । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई दमकका दुई आश्रममा पुगेर दशैं मनाउदैं । दमकको मानब सेवा आश्रम र महिला सुरक्षित गृहमा पुगेर उनले त्यहाँ आश्रित सहाराविहीनहरुलाई दशैंको टिका लगाई दिईन् ।

Leave a Reply

Your email address will not be published.