विपन्न परिवारलाई जस्तापाता

दमक,२८ भदौं । जिल्लाको कमल गाउँपालिकाले वडा न ५ टुक्रेमा बस्दैआएका अतिबिपन्न १५ परिवारलाई शुक्रवार ७.५ बण्डल जस्तापाता र ६० घना बास (प्रति परिवार ) लाई वितरण गर्दे पालिका अध्यक्ष हुकुमसिंह राई ।

Leave a Reply

Your email address will not be published.