दमक,४ भदौ । नेवा देव दवु दमक नगर समितिले परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (११४४) का अवसरमा मंगलवार दमकमा निकालिएको ¥याली । नेवारी समुदायले एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई र मानिसलाई गाईका रूपमा सिँगारी दमक चौंक,वजार परिक्रमा गर्नाले वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
नेवा: देव दवु: दमक नगर समितिले परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (११४४) का अवसरमा मंगलवार दमकमा परम्परागत नृत्य प्रस्तुत गरिदै नेवारी युवतीहरु ।
परम्परागत वेषभूषमा नेवारी दिदीवहिनी
परम्परागत सांस्कृतिक पर्व गाईजात्रामा सहभागि हुने तयारीमा दमक ९ प्रधान टोलकी तीन जना दिदीवहिनीहरु नेवारी पहिरनमा ।