दमक,२ भदौ । आफनै विद्यालयमा आइतवार लाखे नाच प्रस्तुत गर्दे दमक ९ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का विद्यार्थीहरु । संस्कृतिमूलक लाखे नाचका बारेमा विद्यार्थीहरुलाई जानकारी दिन जेम्स कक्षा १२ की जस्तीना श्रेष्ठ श्रेष्ठ ,कक्षा १० की जेसन स्था श्रेष्ठ र कक्षा ७ का विद्यार्थी विपीन प्रधानले प्रस्तुत गरेका थिए ।