च्याब्रुङमा नृत्य प्रस्तुत

दमक , १ माघ । माघे संक्रान्तिका अवसरमा सोमबार झापाको कमल गाउँपालिका-५ सिम्लेस्थित मुन्धुमयकमा आयोजित कक्फेवा तङनाम (माघी संक्रान्ति ) मा सोमबार लिम्बू कलाकार टोलीद्धारा च्याब्रुङ नृत्य प्रस्तुत गरिदैं । त्यहाँ किरात याक्थुङ चुम्लुङले तीनदिनसम्म विशेष उत्सवका रुपमा कक्फेवा तङनाम मनाउने कार्यक्रम राखेको छ ।

Leave a Reply

Your email address will not be published.